प्रधानमन्त्री निवास घेर्न निस्किएका लघुवित्त पीडितलाई भाटभटेनीमा रोकियो (तस्बिरहरू)

  • मङगलबार १२ साउन २०८३ १०:०५ AM
प्रहरीले रोकेपछि लघुवित्त पीडितहरू त्यहीँ नाराबाजी गर्दै धर्नामा बसेका छन् ।