सुनसरीमा अनिश्चितकालीन कर्फ्यू जारी, महेन्द्र राजमार्ग क्षेत्रमा आवतजावतमा रोक

  • मङगलबार १२ साउन २०८३ १०:१४ AM
जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।