भारतकाे सहयाेगमा प्राप्त एम्बुलेन्समा पनि भ्रष्टाचार, १५ लाख बिगाेसहित पूर्व वडा अध्यक्षविरुद्ध अख्तियारकाे मुद्दा
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारत सरकारको सहयोगमा प्राप्त एम्बुलेन्सको दुरुपयोग गरी सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा धनुषाको विदेह नगरपालिका५ का पूर्व वडा अध्यक्ष