नेप्से परिसूचक सामान्य अंकले घट्यो, ४ अर्बभन्दा बढीको कारोबार

  • मङगलबार १२ साउन २०८३ १०:०१ AM
काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ६४ अङ्कले