विश्वभरका तीन लाखभन्दा बढी नेपाली विज्ञलाई विकाससँग जोड्न योजना आयोग र एनआरएनएबीच सहकार्यको छलफल

  • मङगलबार १२ साउन २०८३ १०:०८ AM
काठमाडौँ / गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेट गरी चौथो विश्व नेपाली ज्ञान सम्मेलन२०२७ को अवधारणापत्र