प्रयोग हुन थाल्यो अर्थमन्त्रीको अफर, करमा १ प्रतिशत थप रकम तिर्ने गरि मुद्दा फिर्ता लिने बढ्दै

  • मङगलबार १२ साउन २०८३ १०:०३ AM
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट पेश गर्दै न्यायिक निकायमा पुगी विचाराधीन रहेको कर विवाद समाधानको लागि विशेष व्यवस्था गरेका थिए । उनले सरकार वा करदाता पक्षबाट अदालत वा न्यायिक निकायमा पुगी विचाराधीन रहेको कर विवाद समाधान गर्नको लागि विशेष अफर ल्याएका थिए। उनले निर्धारित कर रकममा एक प्रतिशत थप गरी २०८३ The post प्रयोग हुन थाल्यो अर्थमन्त्रीको अफर, करमा १ प्रतिशत थप रकम तिर्ने गरि मुद्दा फिर्ता लिने बढ्दै appeared first on Businesspana.