काठमाडाैं । साताको मंगलबार शेयर बजारमा ४.६४ अंकले घटेर दुई हजार ६९६.६७ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सेन्टरल फाइनान्स कर्पोरेसन,रिडी पावर कम्पनी,सोलु हाइड्रोपावर,ग्लोबल आईएमई बैंक,रिलायन्स स्पेनिङ मिल्सको १६ करोड १३ लाख रुपैयाँदेखि २७ करोड १४ लाख रुपैयाँसम्मको कारोबार भएको छ । एभरेष्ट कलर लिमिटेड, लक्ष्मी उन्नती… Continue reading शेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ४२ करोडमा सिमित कारोबार