हरित विकास र सुशासनलाई प्राथमिकता, उज्यालो नेपाल पार्टीका १५ निर्णय

  • मङगलबार १२ साउन २०८३ १०:०६ AM
काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र र हरित विकासलाई केन्द्रमा राखेर राष्ट्रिय रूपान्तरणको अभियान अघि बढाउने निर्णय गरेको छ । साउन ९ देखि ११ गतेसम्म काठमाडौंस्थित उज्यालो घरमा बसेको तीनदिने बैठकले वर्तमान राजनीतिक अवस्था, सरकारको कार्यशैली, आर्थिक चुनौती, कृषि, ऊर्जा, सहकारी… Continue reading हरित विकास र सुशासनलाई प्राथमिकता, उज्यालो नेपाल पार्टीका १५ निर्णय