काठमाडौं । जेन–जेड आन्दोलनका नेता रवि किरण हमालले पूर्वी तराईको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल सक्षम नेतृत्वमार्फत सुरक्षा संयन्त्र सुदृढ बनाउन आग्रह गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पूर्वी तराईको