यातायात व्यवस्था सेवा कार्यालय विराटनगरद्धारा ४८ करोड ९८ लाख राजस्व सङ्कलन
मङगलबार १२ साउन २०८३ ०८:५६ AM
विराटनगर । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु ४८ करोड ९८ लाख २७ हजार १८७ राजस्व सङ्कलन गरेको छ। रुट पर्मिटबाट रु एक करोड १४ लाख ३१ हजार ८३०, अन्य सेवा