मोरङमा डिजे बजाउन निषेध

  • मङगलबार १२ साउन २०८३ ०८:२५ AM
सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न डिजे प्रयोगमा रोक लगाइएको प्रशासनले जनाएको छ ।