बागमती । हिमालयन राइडर्स सोसाइटी देशका विभिन्न पर्यटकीय सम्भाव्यताका गन्तव्यको पहिचान र प्रवद्र्धनमा जुटिरहेको छ । साइक्लिङका माध्यमबाट हेटौँडामा पाँच वर्षयता औपचारिक रूपमा सङ्गठित भइरहेको सोसाइटीले स्वास्थ्य, पर्यावरण र पर्यटन क्षेत्रको विकास र विस्तारमा जोड दिदैआएको छ । वि.सं २०७८ देखि संस्थागतरुपमा अघि बढिरहेको संस्थाले जिल्लाका मात्र नभइ विभिन्न सम्भावना बोकेका तर ओझेलमा परिरहेका गन्तव्यलाई