निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनु आयोगको प्रमुख चुनौती हो: पद्या अर्याल

  • मङगलबार १२ साउन २०८३ ०८:३२ AM
विशेषगरी संवेदनशील क्षेत्रहरूमा आपसी समन्वयको अभावले बेवारिसे अवस्था सिर्जना हुने गरेको उनको भनाइ थियो ।