मेहबुबले एसियन लिजेन्ड्स लिग सिजन–२ खेल्ने

  • मङगलबार १२ साउन २०८३ ०२:०१ PM
काठमाडौँ, साउन १२ गते । नेपालका अलराउन्डर मेहबुब आलमले एसियन लिजेन्ड्स लिग सिजन–२ खेल्नुहुने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित वर्ल्ड स्पोर्ट्स ग्रुप को आयोजनामा हुन लागेक...