मुग्लिन–नारायणगढ सडकमा सुक्खा पहिरो: पाँच घण्टापछि खुल्यो यातायात

  • मङगलबार १२ साउन २०८३ ०२:१५ PM
शालिग्राम नेपालचितवन, साउन १२ गते । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिननजिक खहरेखोलामा मङ्गलबार बिहान ८:३० बजे खसेको सुक्खा पहिरोका कारण पाँच घण्टा यातायात अवरुद्ध हुन...