कप्तानगञ्ज घटनापछि सुनसरीका छ स्थानीय तहमा शोक बिदा
मङगलबार १२ साउन २०८३ ०२:३४ PM
जयकृष्ण यादवइनरुवा, साउन १२ गते । सुनसरीका छ वटा स्थानीय तहले शोक बिदा दिएका छन्। आइतबार राति जिल्लाको सीमावर्ती देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा गोली लागेर एक जनाको मृत्यु भएप...