एमबीएस प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ

  • मङगलबार १२ साउन २०८३ ०९:०२ AM
यसअघि उक्त प्रकरणमा दुई जना पक्राउ परेका थिए । थप दुई जना पक्राउ परेसँगै प्रश्नपत्र आउट प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको छ ।