प्रस्तावित निर्वाचन आयुक्त वाग्ले भन्छन्ः विदेशबाट मतदान गर्न सजिलो छैन, खाडी मुकुकले अनुमति नदिन सक्छन्

  • मङगलबार १२ साउन २०८३ ०९:११ AM
काठमाण्डु– प्रस्तावित निर्वाचन आयुक्त गुरूप्रसाद वाग्लेले विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्ने व्यवस्था चुनौतीपूर्ण रहेको स्वीकार गरेका छन् । संसदीय सुनुवाइ समितिमा मंगलबार सांसदहरुले राखेको जिज्ञाशाको जवाफमा वाग्लेले विदेशबाट मतदान सहज नभएको बताए । वाग्लेले खाडी मुलुकले नेपाली श्रमिकलाई मतदानमा सहभागी हुन दिन्छन् वा दिँदैनन् भन्नेबारे केही बताउन नसकिने स्पष्ट गरे । ‘खाडी मुलुकहरूले उनीहरुको