काठमाडौं । विद्यालयमा राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५ आज सार्वजनिक गरिएको छ । खाद्य सुरक्षा, पोषण, शिक्षा, जलवायु उत्थानशीलता र सामाजिक सुरक्षालाई सुदृढ गर्ने विषयवस्तु समेटिएको सो प्रतिवेदन नेपाल सरकार र संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले आज आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणकर