काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पहिलो वर्षको प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले यसअघि नै केही व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सीआईबीको टोलीले आइतबार र सोमबार थप एकएक जनालाई पक्राउ गरेको ब्यूरोका सूचना अधिकारी एसएसपी अनुपम शमशेर जबराले जानकारी