देशभर ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न, अझै १४.२८ प्रतिशत खेत बाँझै

  • मङगलबार १२ साउन २०८३ ०८:३१ AM
काठमाडौँ / साउन दोस्रो सातासम्म आइपुग्दा देशभर ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने अझै १४.२८ प्रतिशत धानखेतमा रोपाइँ हुन बाँकी रहेको कृषि विभागको