इरानमा दुई जना सरकार विरोधी प्रदर्शनकारीलाई मृत्यु दण्डको सजाय
मङगलबार १२ साउन २०८३ ०८:४८ AM
इरानको न्यायपालिकाले मङ्गलबार गत जनवरीमा चरम सीमामा पुगेको सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित अभियोगमा नियन्त्रणमा लिएका दुई जनालाई फाँसी दिने घोषणा गरेको छ । अबोल्फजल सिपाही र