विराटनगर । सुनसरीमा डिजे बजाउने विषयलाई लिएर भएको विवाद हिंसात्मक बनेपछि मोरङ प्रशासनले जिल्लाभर अर्को सूचना जारी नभएसम्म डिजे प्रयोगमा प्रतिबन्ध लगाएको छ। मेला, महोत्सव, विवाह, पार्टी, धार्मिक कार्यक्रमलगायत सार्वजनिक तथा निजी कार्यक्रममा डिजे बजाउन रोक लगाइएको हो। जिल्ला प्रशासन कार्यालय मोरङले शान्ति सुरक्षा कायम राख्न र सम्भावित तनाव नियन्त्रण गर्न यस्तो निर्णय गरेको जनाएको… Continue reading मोरङमा अर्को सूचना नआएसम्म डिजे बजाउन रोक, उल्लङ्घन गरे कारबाही हुने