मोरङ प्रशासनद्वारा डिजे बजाउन प्रतिबन्ध

  • मङगलबार १२ साउन २०८३ ०७:३४ AM
विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले सामाजिक सद्भाव, सार्वजनिक शान्ति सुरक्षा तथा ध्वनि प्रदूषण नियन्त्रणलाई मध्यनजर गर्दै जिल्लाभर डिजे बजाउन प्रतिबन्ध लगाएको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा मंगलबार जारी सूचनाअनुसार अर्को सूचना जारी नभएसम्म