वीरगन्ज :गत शनिबारदेखि उपचार सेवा ठप्प पारे हड्तालमा उत्रिएका वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहका अनुसार, अस्पतालमा ७० बढी चिकित्सक कार्यरत रहेकोमा तीमध्ये ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् । सोमबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ल अधिकारीको उपस्थितिमा भएको वार्तामै पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले आन्दोलनरत चिकित्सकलाई धक्कामुक्का गर्दै दुर्व्यवहार गरेपछि थप आक्रोशित बनेका चिकित