वर्ल्डलिंकका संस्थापक दिलीप अग्रवालसहित पाँचजना दक्षिण एसियाका अग्रणी इन्टरनेट इनेबलर्स अवार्डबाट सम्मानित

  • मङगलबार १२ साउन २०८३ ०८:१४ AM
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका संस्थापक दिलीप अग्रवालसहित दक्षिण एसियाली देशका पाँच इन्टरनेट अग्रणीहरूलाई “इन्टरनेट इनेब्लर”को रुपमा सम्मानित गरिएको छ। काठमाडौंमा जारी ४४ औं दक्षिण एसियाली नेटवर्क अपरेटर समूह (सानोग) सम्मेलनको अवसर The post वर्ल्डलिंकका संस्थापक दिलीप अग्रवालसहित पाँचजना दक्षिण एसियाका अग्रणी इन्टरनेट इनेबलर्स अवार्डबाट सम्मानित appeared first on Technology Khabar.