पशुमा पूर्ण खोप अभियान

  • मङगलबार १२ साउन २०८३ ०१:२९ PM
गण्डकी, साउन १२ गते । पशुचौपायामा देखिने विभिन्न रोगविरुद्ध गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा पूर्ण खोप अभियान सञ्चालन गरिएको छ । गाईभैँसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बङ्गु...