मोरङमा ‘डिजे’ प्रतिबन्ध

  • मङगलबार १२ साउन २०८३ ०७:४६ AM
काठमाण्डु– मोरङ जिल्लाभर ‘डिजे’ प्रयोगमा निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै अर्को आदेश नभएसम्मका लागि डीजे बजाउन रोक लगाएको हो । मोरङ जिल्ला भित्र आयोजना हुने मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराणलगायतका कुनै पनि कार्यक्रममा डीजेको प्रयोग गर्न पाइने छैन । ‘यो सूचना