सभामुखसँग दलका मुख्य सचेतक र सचेतकको छलफल

  • मङगलबार १२ साउन २०८३ ०१:३४ PM
काठमाडौँ, साउन १२ गते । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सहभागी दलका मुख्य सचेतक र सचेतकसँग छलफल गर्नुभएको छ । असार ३१ गतेपछि स्थगित प्रतिनिधि सभाको बैठक बिहीबार अर्थात् स...