अठचालीस करोडभन्दा बढी राजस्व सङ्कलन

  • मङगलबार १२ साउन २०८३ ०१:४१ PM
विराटनगर, साउन १२ गते । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल रु ४८ करोड ९८ लाख २७ हजार १८७ राजस्व सङ्कलन गरेको छ । रुट पर्मिटबाट रु एक करोड १४ लाख ३...