अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

  • मङगलबार १२ साउन २०८३ ०१:४९ PM
चितवन,साउन १२ गते । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५ खहरे खोलामा आज बिहान ८ :३० बजे सुक्खा पहिरो...