परराष्ट्रमन्त्री खनालको बिमस्टेक महासचिवसँग भेट, क्षेत्रीय सहकार्य विस्तारमा जोड

  • मङगलबार १२ साउन २०८३ ०७:५२ AM
काठमाण्डु–सदस्य राष्ट्रहरूको आर्थिक रूपान्तरणलाई तीव्रता दिन तथा साझा क्षेत्रीय चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न बिमस्टेकमा सहकार्य आवश्यकस् परराष्ट्रमन्त्री खनाल काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले क्षेत्रीय सहकार्य, शान्ति, समृद्धि तथा दिगो विकास प्रवर्द्धनका लागि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) नेपालका लागि अत्यन्त महत्त्वपूर्ण क्षेत्रीय मञ्च रहेको उल्लेख गर्दै यसप्रति नेपालको दृढ प्रतिबद्धता