नेकपाले भन्योः सुनसरी गोली काण्डको जिम्मेवारी सरकारले लिनुपर्छ

  • मङगलबार १२ साउन २०८३ ०८:०२ AM
काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुनसरीको देवानगञ्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।प्रवक्ता प्रकाश ज्वालाले मंगलबार एक विज्ञप्ति जारी गर्दै राज्य संयन्त्रको लापबारहीले उक्त घटना भएकाले त्यसको जिम्मेवारी सरकारको हुने बताएका छन् । नेकपाले घटनामा राज्यको गम्भीर लापरबाही देखिएको र मानवअधिकार उल्लङ्घन भएको आरोप लगाएको छ । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति