विराटनगर । यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कुल ४८ करोड ९८ लाख २७ हजार १८७ राजस्व सङ्कलन गरेको छ । रुट पर्मिटबाट रु एक करोड १४ लाख ३१ हजार ८३०, अन्य सेवा शुल्कबाट रु ७५ लाख ५१ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट एक लाख २८ हजार ३००, चालक अनुमति पत्र प्रदानबाट आठ