काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नरबहादुर विष्टले निर्वाचन आयोग सरकारको प्रभावबाट पूर्ण रूपमा मुक्त हुन नसकेको अनुभूति हुने गरेको बताएका छन् । मंगलबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त गुरूप्रसाद वाग्लेको संसदीय सुनुवाइका क्रममा उनले आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै विगतका निर्णयले आयोगमाथि शंका उत्पन्न गरेको टिप्पणी गरे । सांसद विष्टले नेपाली कांग्रेसको