हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा अमात्य

  • मङगलबार १२ साउन २०८३ ०७:५२ AM
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशबहादुर अमात्य नियुक्त भएका छन् । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । अर्को व्यवस्था नभएसम्मका लागि साउन ११ गते सोमबारबाट लागू हुने गरी अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ । अमात्य हाल हिमालयन