कश्मीरकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी

  • मङगलबार १२ साउन २०८३ ०७:४६ AM
पाकिस्तान प्रशासित कश्मीर (पीओजेके) को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु भएको र करिब दुई दर्जन