भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

  • मङगलबार १२ साउन २०८३ ०६:५८ AM
चितवन : नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा स्वास्थ्यकर्मीले भरतपुर अस्पतालको बहिरङ्ग सेवा बन्द गर्दा ११ हजारभन्दा बढी बिरामी सेवाबाट प्रभावित भएका छन् । शनिबार वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो । निजको मृत्यु चिकित्सकको लापर्वाही कारण भएको आरोप परिवारका सदस्य तथा आफन्तले लगाउँदै आएका छन् । लापर्वाहीको गम्भीर आरोप खेप्दै आएका नारायणी अस्पताल वीरगञ्जमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण हुँदा उनी गम्भीर घाइते भएको विरुद्धमा भरतपुर अस्पतालको उपचार सेवा बन्द गरिएको हो । भरतपुर अस्पतालमा सोमबार तीन हजार ५०० ले बहिरङ्ग सेवा लिएका ... The post भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित appeared first on Kalika Khabar.