चितवन। नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरो पन्छाउन कठिन भइरहेको छ। इच्छाकामना गाउँपालिका-७ मा मंगलबार बिहानै एकाएक सुक्खा पहिरो खसेपछि सो सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको हो। डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन