लायन्स क्लब अफ इटहरी स्मार्टसिटी र कार्की परिवारद्वारा माया घर नेपाललाई करिब १ लाखको सहयोग

  • मङगलबार १२ साउन २०८३ ०६:५४ AM
इटहरी । लायन्स क्लब अफ इटहरी स्मार्टसिटीको आयोजना तथा सुन्दरहरैंचा निवासी स्वर्गीय रणबहादुर कार्की र स्वर्गीय निरमाया कार्कीको परिवारको सौजन्यमा माया घर नेपालका आश्रितहरूलाई साँझको भोजन सेवा तथा करिब १ लाख रुपैयाँ बराबरको सहयोग प्रदान