जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको कृत्रिम बौद्धिकता (एआई) मा आधारित डेटिङ एपले उल्लेखनीय परिणाम देखाएको छ। सन् २०२४ मा सुरु गरिएको उक्त एपमार्फत भेट भएका The post एआई डेटिङ एपबाट २६५ जोडीको विवाह appeared first on Technology Khabar.