काठमाण्डु– पद नछाड्ने अडानमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपाली काँग्रेसको साथ मागेका छन् । कार्कीले आफ्नो सरकार ढले प्रदेशमा अस्थिरता निम्तिने भन्दै सत्ता साझेदार काँग्रेसलाई सरकार नछाड्न आग्रह गरेका हुन् । एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारहरुमा सहकार्य गर्नेसम्बन्धी तीन बुँदे लिखित समझदारी भएको थियो । समझदारीमा कोशी, बागमती