नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आयाे

  • मङगलबार १२ साउन २०८३ ०६:३५ AM
काठमाण्डु– नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ । मुग्लिन नजिकै रहेको खहरे खोलामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको सडक दुईतर्फी खुलाउने प्रयास जारी रहेको हो । मंगलबार बिहान पहिरो पन्छाएर आपतकालीन सेवाका सवारी साधन तथा साना सवारी साधनहरूलाई मात्र एकतर्फी रूपमा आवतजावत गर्न दिइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरो हटाएर