गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र

  • मङगलबार १२ साउन २०८३ ०६:२८ AM
जनकपुरधाम । सडक डिभिजन कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र सडक र छ वटा पुल निर्माण गरेको छ । सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख इन्जिनियर दारोगा प्रसादका अनुसार आव २०८२/८३ मा धनुषामा ३० किमी र महोत्तरीमा १० किमी कालोपत्रे सडक निर्माण गरिएको छ । त्यस आवमा धनुषामा पाँच र