नारायणी अस्पतालका ६५ बढी चिकित्सकले दिए सामूहिक राजीनामा

  • मङगलबार १२ साउन २०८३ ०६:४९ AM
काठमाण्डु– वीरगञ्जको नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा अस्पतालका सबै डाक्टरहरूले राजीनामा दिएका हुन्। शनिबारको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै सीडीओ र जिल्ला प्रहरी प्रमुखको राजीनामा मागेका उनीहरुले आफैं राजीनामा दिएका हुन् । उक्त अस्पतालमा रहेका करिब ७० चिकित्सकले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन