सर्पदंशको बढ्दो सन्त्रास: बाढीभन्दा बढी ज्यान लिने विपद्

  • मङगलबार १२ साउन २०८३ ०६:४७ AM
काठमाडौँ । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै बित्ने गर्दछ । मनसुनी अवधिमा बढेको हुन्छ सर्पदंशको त्रासदी । विशेषगरी तराईका जिल्लामा मनसुन सुरु भएसँगै सर्पदंशका घटना बढ्न थाल्छन् । बिहान खेतमा पुगेको किसनालाई बेलुका सकुशल घर फर्किन पाइन्छ कि पाइँदैन भन्ने त्रास हुन सक्छ । दिनभर खेतमा काम गर्ने किसान मात्र होइन, राति