मानव बेचबिखनविरुद्ध सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य

  • मङगलबार १२ साउन २०८३ ०७:१४ AM
काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको भन्दै यसको नियन्त्रणका लागि व्यापक जनचेतना, राजनीतिक सुशासन र सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् । विश्व मानव बेचबिखनविरुद्धको दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै आचार्यले विगतमा चेलीबेटी बेचबिखनमा केन्द्रित रहेको समस्या अहिले युवा, बालबालिका तथा विभिन्न प्रलोभनमा पारेर गरिने