नेपाल एसबीआई बैंकलाई चार अन्तर्राष्ट्रिय अवार्ड

  • मङगलबार १२ साउन २०८३ ०६:२८ AM
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड (एनएसबीएल) ले अन्तर्राष्ट्रिय स्तरका चार अवार्ड प्राप्त गरेको छ । भारतको नयाँदिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२६’ मा बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट पर्फर्मेन्स अन एसेट क्वालिटी’, ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट कमर्सियल बैंक’ विधामा सम्मान पाएको हो । बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत