विज्ञापन प्रसारणअघि बोर्डबाट परीक्षण अनिवार्य

  • मङगलबार १२ साउन २०८३ ०६:१५ AM
काठमाडौं / विज्ञापन बोर्डले बोर्डबाट परीक्षण तथा स्वीकृति प्राप्त नगरी कुनै पनि श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण नगर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको