विद्युतीय र डिजेल-पेट्रोल गाडीको छुट्टाछुट्टै बीमा प्रिमियम तोकिँदै, महँगो हुनसक्छ ईभीको बीमा

  • मङगलबार १२ साउन २०८३ ०६:२१ AM
नेपाल बीमा प्राधिकरणले विद्युतीय सवारी साधन र डिजेल पेट्रोल सवारी साधनको बीमा प्रिमियम फरक–फरक हुने गरी निर्देशिका ल्याउने तयारी तीव्र पारेको छ । केही समय अघिदेखि नै यस सम्बन्धि तयारी अघि बढाएको प्राधिकरणले अहिले भने गाडीहरुको बीमा बापतको ‘मागदाबीको तथ्याङ्क’ केलाउने काम गरिरहेको छ । अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन र सरोकारवालासँग छलफल सकियो बीमा प्राधिकरणले ईभीको The post विद्युतीय र डिजेल-पेट्रोल गाडीको छुट्टाछुट्टै बीमा प्रिमियम तोकिँदै, महँगो हुनसक्छ ईभीको बीमा appeared first on Businesspana.